कसमस बिश्वकर्मा

पत्रपत्रिकामा आजः पूर्व माओवादी कार्यकर्तालाई सेटिङमा मेलम्ची ठेक्का, बाढीपहिरोको जोखिम बढ्यो

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। गोरखापत्र -आजको गोरखापत्रमा योजनाबद्ध विकासबाट विपद् न्यूनीकरण सम्भव भन्ने शीर्षकमा चाँदनी हमालको समाचार...

तरकारी बजारको अनुगमनलाई तीव्र पार्दै सरकार, मूल्यवृद्धि गर्ने व्यापारीमाथि कारवाही

काठमाडौँ– काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज (मंगलबार) बानेश्वरको शान्तिनगरस्थित...

राहत र पुनःस्थापनामा प्रदेश सरकार सक्रियतापूर्वक लाग्नुपर्छः अध्यक्ष तिमल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राहत र पुनःस्थापनाको काममा प्रदेश सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने बताएका छन्। उनले प्राकृतिक प्रकोपबाट आम नागरिकलाई जोगाउन आवश्यक योजना बनाएर...

सप्तरीमा चट्याङ लागेर तीनको मृत्यु

सप्तरी– मेघगर्जनसँगै आज परेको चट्याङले तीन जनाको मृत्यु भएको छ । सप्तरी जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको हो। तिलाठी कोइलाडी गाउँपालिका–१ बस्ने...

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाउने प्राधिकरणको निर्णय

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ। पुनर्निर्माण प्राधिकरणका अनुसार असार मसान्तसम्म...

काठमाडौँ शहरलाई कस्तो बनाउने? यस्तो छ सांसद थापाको प्रस्ताव

मैले छलफलमा उठाएको विषय कुनै नयाँ विषय होइन्। यहाँ उपस्थित भएका कसैलाई थाहा नभएको र नभोगेको विषय पनि होइन्। मैले प्रस्तुत गर्ने विषयमा धेरै...