कसमस बिश्वकर्मा

पर्सामा दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दो

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ। पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको...

झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द गरिने

गलकोट- बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने...

झापामा पानीको पिएचको मात्र परीक्षण

झापा– झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ। मङ्गलबार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तरः अवस्था र नियमनको...

पत्रपत्रिकामा आजः अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने, सडकले तात्यो संसद्

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। नागरिक -आजको नागरिकमा अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने भन्ने शीर्षकमा...

विषादी परीक्षणमा सरकार गम्भीर हुनुपर्छः सांसद सुवाल

काठमाडौँ– स्वदेशमा उत्पादन हुने र विदेशबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणमा  सरकार गम्भीर हुनुपर्नेमा प्रतिनिधिसभा सांसद प्रेम सुवालले जोड दिएका छन्। मंगलबार प्रतिनिधिसभामा...

लोकन्थली पहिरोः तीन घर खाली गराइयो

भक्तपुर– भक्तपुरको लोकन्थलीमा पानीको ट्यांकी खन्नेक्रममा पहिरो गएपछि जोखिममा परेका तीन घर खाली गराइएको छ। सोमबार राति परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो...