कसमस बिश्वकर्मा

नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलको निर्माण सम्पन्न

चितवन– नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन्। मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएको नारायणगढ मुग्लिन सडक आयोजना ले...

पत्रपत्रिकामा आजः मकै सिध्यायो फौजी किराले, सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। अन्नपूर्ण पोस्ट -आज अन्नपूर्ण पोस्टमा मकै सिध्यायो फौजी किराले भन्ने शीर्षकमा रविन भट्टराई,...

सडकमा भएका कामबाट सन्तुष्ट हुने अवस्था छैन: उपप्रमुख खड्गी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिलेसम्म सडकमा भएका कामबाट सन्तुष्ट हुने अवस्था नरहेको बताएकी छन्। सडकमा भएका खाल्टा, सडक पेटी, ढल र खानेपानीको...

कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्नेमा मुख्यमन्त्री भट्टको जोड

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका...

सागरनाथको व्यवस्थापनमा अब प्रदेशको पनि अधिकार

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले सागरनाथ वन व्यवस्थापनको अधिकार प्रदेशलाई पनि दिनेगरी छलफल अगाडि बढाएको छ। संघीय सरकारको एकल स्वामित्वमा रहेको उक्त वनको विषयमा...

बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

मान्म- तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग...