कसमस बिश्वकर्मा

पत्रपत्रिकामा आजः लेकमा थलिँदै यार्सायात्रु, होटलको फोहोर सिधै फेवामा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। नागरिक -आजको नागरिकमा लेकमा थलिँदै यार्सायात्रु भन्ने शिर्षकमा जगत खड्काको समाचार छापिएको छ...

तस्वीरमा कैलाली र कञ्चनपुरको हावाहुरी

काठमाडौँ– भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा...

काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत सम्पन्न

काठमाडौँ– काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी...

कञ्चनपुर हावाहुरी [अपडेट]: प्रभावित क्षेत्रको अनुगमन जारी

काठमाडौँ– कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार...

सुनकोशी नदीको उत्खनन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सडक नहुँदा बिरामीलाई सास्ती

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीको चक्रपथ समयमै नबन्दा जिल्ला अस्पताल जाने आउने बिरामीलाई समस्या हुने गरेको छ। बीच बजारमा निर्माणाधीन रहेको चक्रपथ समयमै निर्माण हुन...