Tuesday, November 19, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : बजारका फोहोर टुकुचामा, ७ सय रोपनी वनक्षेत्र अतिक्रमित

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा उप्किए रबर सोल शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको छ।...

धान उत्पादन दश प्रतिशत बढ्याे

पर्वत – यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ। वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ...

लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा

रुकुम – जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको...

देशैभर चिसो बढ्यो, माइनस १ डिग्रीसम्म पुग्न सक्ने

काठमाडौँ – केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर चिसो बढेको छ। अघिल्ला वर्षका तुलनामा यो वर्ष चाँडै चिसो बढेको मौसमविदहरूको भनाई छ। जल तथा मौसम...

धुलाम्य बनेपछि विरोधमा सडक बन्द

ललितपुर–धुलाम्य सडकको उचित व्यवस्थापनसहित कालोपत्रेको माग राख्दै लललितपुरको चापागाउँका बासिन्दा संघर्षमा उत्रिएका छन्। गोदावरी नगरपालिका–१० र ११ मा पर्ने चापागाउँ क्षेत्रका सडकमा अत्याधिक मात्रामा धुलो...

सिन्धुली सडक मर्मतका लागि जापानी अनुदान

काठमाडौँ – जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौता तथा...