Tuesday, November 19, 2024

हाकाहाकी

दशैँमा पनि पाएनन् कर्मचारीले तलब

बैतडी – दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन्। प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका...

पत्रपत्रिकामा आज : मेलम्ची सुरुङ ढलान : १४ किमि सकियो, विपद व्यवस्थापनका लागि छुट्टै प्राधिकरण

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभन्न विषयमा समाचार छापिएका छन् । कान्तिपुर –आजको कान्तिपुरमा काष्ठमण्डपलाई थप पाँच करोड शिर्षकमा समाचार छापिएको...

नगरपालिकाको फोहाेर खोलामा

मुसिकोट – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहाेर खोलामा बगाउँदै आएको छ। फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैँले बजारमा सङ्कलन...

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

बेनी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन्। विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका...

पत्रपत्रिकामा आज : तिर्खा मेटाउन कर्णालीको पानी , साना सवारीकाे बदमासी राेकिएन  

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा कोसीमा जलयात्रा फेरि सुरु शिर्षकमा समाचार छापिएको छ ।...

सडक स्तरोन्नति गर्दै ललितपुर महानगर

ललितपुर – ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ। शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर...