हाकाहाकी

संसदमा गगन थापा : साहु पोस्न संरक्षित क्षेत्रमा संविधान विपरित कार्यविधि

काठमाडौँ – नेपाली काँग्रेसका सांसद गगन थापाले वन मन्त्रालयले तयार पारेको 'संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन सम्बन्धी कार्यविधि २०७५' संविधान विपरित भएको...

वनका कर्मचारीकै मिलेमतोमा रुख कटान

महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिकाको एक सामुदायिक वनमा वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा वन फाँडानी भएको पाइएको छ। लालझाडी गाउँपालिका–५ को अपि सामुदायिक...

कैलाली र कञ्चनपुरका हावाहुरी पिडित भन्छन्– राहत घोषणा भयाे, हामीले पाएनाैँ

कैलाली– धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की मञ्जु परियार हावाहुरीबाट घरबारविहीन भएपछि अहिले छिमेकीको घरमा बस्दै आएकी छिन्। ‘छोरा छोरी सानै छन् । म पनि...

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

बाँके – बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन्। दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण...

अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन असारबाटै सञ्चालनमा आउने

काठमाडौँ – नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएसँगै असारको अत्यसम्ममासञ्चालनमा आउने भएको...

वातावरणीय चुनौतीबारे अब्बल ज्ञान राख्छन् स्कुले बालबालिका

काठमाडौँ– बिहानको ठिक १०ः३० बजे। स्थान, बुद्धनगरस्थित रोजबड स्कुल। कक्षा ४ मा अध्ययनरत मान्सिका चौलागाईँ खाना खाएर स्कुलको क्यानटिनबाट बाहिर निस्किन्। काठमाडौँका स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा...