Sunday, November 17, 2024

हाकाहाकी

दुर्गममा सोलारबाट बिजुली

म्याग्दी – म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ। अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान...

आधुनिक अलैँची भट्टीको खोजीमा किसान

तेह्रथुम – पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन्। परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने...

पत्रपत्रिकामा आज : बजारका फोहोर टुकुचामा, ७ सय रोपनी वनक्षेत्र अतिक्रमित

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा उप्किए रबर सोल शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको छ।...

धान उत्पादन दश प्रतिशत बढ्याे

पर्वत – यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ। वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ...

लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा

रुकुम – जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको...

देशैभर चिसो बढ्यो, माइनस १ डिग्रीसम्म पुग्न सक्ने

काठमाडौँ – केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर चिसो बढेको छ। अघिल्ला वर्षका तुलनामा यो वर्ष चाँडै चिसो बढेको मौसमविदहरूको भनाई छ। जल तथा मौसम...