Tuesday, October 22, 2024

हाकाहाकी

भुकम्पको तीनवर्ष : यस्तो छ प्रगती विवरण

गोरखा महाभुकम्प गएको तीन वर्ष भईसक्दा पनि पुर्ननिर्माण प्रक्रियाले अपेक्षाकृत गति लिन सकेको छैन् । अहिलेसम्म पुर्ननिर्माणको प्रगती के छ त ? राष्ट्रिय पुर्ननिर्माण...

कछुवा गतिमा सम्पदा पुनर्निर्माण

काठमाडौं– भूूकम्प गएको तीन वर्ष पुुग्दा समेत सांस्कृतिक सम्पदा पुुनर्निर्माण कछुुवाकै गतिमा छ । १२ वैशाख २०७२ को महाभुकम्पका कारण ७ सय ५३ सम्पदामा क्षति...

के–के छन् दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आजका दैनिक पत्रपत्रिकाले महाभूकम्प गएको ३ वर्ष पूरा भएको समाचारलाई प्रमुख प्राथमिकता दिएर प्रकाशित गरेका छन् । २०७२ बैशाख १२ गते विहान ११ बजेर...

चौविसै घन्टा पानी उपलब्ध गराउने तयारी

बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठे खोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा पानी ल्याउन...

हलेसीमा ‘डिप बोरिङ’ बाट खानेपानी

लामो समयदेखि पानीको अभाव रहेको धार्मिक एवं पर्यटकीयस्थल खोटाङको हलेसीमा ‘डिप बोरिङ’ बाट खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात...