Sunday, October 27, 2024

हाकाहाकी

हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ– गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएको छ । हावाहुरीले तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन...

जथाभावी उत्खनन् : १७ सय घरधुरी जोखिममा (भिडियो सहित)

नेपालगन्ज । राप्ती नदीको कटानको उच्च जोखिममा रहेको फत्तेपुरको ढलैया क्षेत्रमा अवैध ढंगले ढुंगा,गिट्टी र बालुवा उत्खनन् हुँदा फत्तपुर गाउँ नै जोखिम परेको छ...

चीनमा बन्यो वातावरणमैत्री मुद्रण प्रविधी

काठमाडौं–चीनका अनुसन्धानकर्ताहरुले मुद्रण क्षेत्रको प्रदूषणलाई कम गर्ने प्रविधीको विकास गरेका छन् । नानो नामक बस्तुको प्रयोग गरेर वनाइएको यो प्रविधी ‘प्रिन्ट उद्योगको’ एउटा ब्रेकथ्रु भएको...

मौरीको घार

चितवनको राप्ती नगरपालिकास्थित भण्डारामा एकजना व्यवसायीले व्यवसायिक रुपमा पालेको मौरीको घार । यहाँ मौरी र मौरीका घार समेत उत्पादन हुन्छ । तस्वीर ः नारायण...

साढे ४० हजार बाढीपीडित टहरामै, घर बनाइदिने सरकारको निर्णय आश्वासनमै सीमित

काठमाडौं– केन्द्रीय विपद् उद्धार समितिको बैठकमा तत्कालीन गृहमन्त्री जनार्दन शर्माले २७ भदौ २०७४ मा मातहतका निकायलाई निर्देशन दिए– बाढी क्षेत्रमा ६ महिनाभित्र बाढी प्रतिरोधक...

कार्यक्रम बन्द गराइएकोमा महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक कार्यक्रममा कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द...