Sunday, October 27, 2024

हाकाहाकी

नगरभित्रका इँटाभट्टा बन्द गर्दै नमोबुद्ध नगरपालिका

काठमाडौँ – काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो नगरभित्र रहेका इँटाभट्टा बन्द गराउने निर्णय गरेको छ । नगरभित्र सञ्चालित इँटाभट्टाले वातावरणीय प्रदूषण वृद्धि गरेको भन्दै नगरले...

सूर्यगढी खुला दिसामुक्त र पूर्ण खोपयुक्त

नुवाकोट – नुवाकोटको सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ। वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली...

बाढी बुलेटिन : खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्क रहौँ

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले बाढी बुलेटिनको सुरु गरेको छ। मनसुनका समयमा हुन सक्ने प्राकृतिक विपद्मा बच्न...

पत्रपत्रिकामा आज : ३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज, चाैरीमाथि निर्दयी नबन्न अादेश

काठमाडौँ – आजका पत्रपत्रिकाले निजी वनका साल काट्न दिऔँ, ३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज, विपद् प्रतिरोध तयारी कमजोर, चाैरीमाथि निर्दयी नबन्न...

दिल्लीमा लगातर तेस्रो दिन पनि तिव्र प्रदूषण

काठमाडौं – धुलो सहित चलेको हावाहुरी र आँधीका कारण भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर खस्किएको छ । आज लगातार तेस्रो दिनपनि दिल्लीको प्रदूषणमा कुनै...

हवाई यात्रा गर्ने घटे

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत...