Saturday, November 16, 2024

हाकाहाकी

विरगञ्जमा मंगलबार पीसीआर जडान, राजविराजमा यही साता

बैशाख १ (हाकाहाकी)– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन भोलि विरगञ्जमा र यसै साता राजविराजमा जडान गर्ने बताउनुभएको...

नौ महिनाको विकास खर्च २५ दशमलव ७९ प्रतिशत मात्र

बैशाख १ (हाकाहाकी)– कोरोना भाइरसले गर्दा चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ । अझ कोरोनाबाट अति...

बन्दाबन्दीका लागि मंगलबारबाट ई–पास

बैशाख १ (हाकाहाकी)– कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दिको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ...

कोराना परीक्षण र उपचारका लागि १ सय ११ स्वास्थ्य संस्था

बैशाख १ (हाकाहाकी)– सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका १ सय ११ सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य...

सोमबार थप दुई जनामा कोरोना, १४ पुगे

बैशाख १ (हाकाहाकी)– नेपालमा कोभिड –१९ को सक्रमण थप दुई जनामा देखिएको छ । योसँगै कोरोना सक्रमितको संख्या १४ पुगेको छ ...

-यापिड टेस्ट गर्दा काठमाडौमा एकै परिवारका तीन जनामा कोरोना पोजिटिभ

बैशाख १ (हाकाहाकी)– लण्डनबाट चैत पहिलो साता नेपाल फर्किएको एउटै परिवारका तीन सदस्यमा कोरोना पोजिटिभ देखिएको छ । ¥यापिड टेस्टको किट प्रयोग गरेर...