Wednesday, December 25, 2024

हाकाहाकी

कुवेतबाट १ सय ५० महिला घर फर्किए

काठमाडौ, असार ३ (हाकाहाकी)– कुवेतबाट १ सय ५० जना बुधबार स्वदेश आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० जना महिलालाई कुवेत सरकार...

विदेशमा रहेका नेपालीको उद्दार चार्टर्ड उडानको तालिका परिवर्तन

काठमाडौ, असार ३ (हाकाहाकी)– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको...

दैनिक उपभोग्य सामग्री अनलाइनबाटै घरघर पु¥याउने तयारी

काठमाडौ, असार ३ (हाकाहाकी)– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क घरघरमा पु¥याइने भएको छ ।...

सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौ, असार ३ (हाकाहाकी)– सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग,...

‘मेलम्चीको पानी परीक्षण असारमै हुन्छ’

काठमाडौ, असार ३ (हाकाहाकी)– खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको...

‘वैज्ञानिक वन व्यवस्थापनलाई वन विनाशसँग जोडन हुन्न’

काठमाडौ, असार ३ (हाकाहाकी)– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वनको दिगो व्यवस्थापनका लागि लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबारे आम बुझाइ र छलफल...