Saturday, November 2, 2024

हाकाहाकी

पुल बगाएपछि जोखिमको यात्रा…..

म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्याँसीखर्कदेखि दुवाडी जाने बाटोमा रहेको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयबासीहरु बाढीले बगाएर ल्याएको रुख तेर्साएर जोखिमपूर्ण तरिकाले खोला वारपार गर्न बाध्य...

बाहिरी चक्रपथ : अब ७२ किलोमिटरको एउटै डीपीआर

काठमाडौँ – दशक अघिदेखि चर्चामा रहेको ७२ किलोमिटर दूरीकोे बाहिरी चक्रपथ बनाउन फेरि विस्तृत आयोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनु पर्ने भएको छ। यसअघि उपत्यकाका तीनवटै...

पर्यटकीय गन्तव्य बन्दै बराहताल

बागलुङ – बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको...

दशैँका लागि अग्रिम बुकिङ असोज ५ गतेबाट

काठमाडौँ – सरकार र यातायात व्यवसायीबीच सहमति भएपछि दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। आइतबार भएको छलफलले आगामी असोज...

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

बेनी – ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको...

अग्रिम टिकट बुकिङ : सरकार र व्यवसायीबीच निरन्तर वार्ता, उपलब्धि शून्य

काठमाडौँ – नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै गर्दा दशैँका लागि अग्रिम टिकट बुकिङ भने अझै खुल्न सकेको छैन्। यातायात व्यवसायी र सरकारबीचको विवादले गर्दा अहिलेसम्म...