Thursday, November 7, 2024

हाकाहाकी

धुलाम्य बनेपछि विरोधमा सडक बन्द

ललितपुर–धुलाम्य सडकको उचित व्यवस्थापनसहित कालोपत्रेको माग राख्दै लललितपुरको चापागाउँका बासिन्दा संघर्षमा उत्रिएका छन्। गोदावरी नगरपालिका–१० र ११ मा पर्ने चापागाउँ क्षेत्रका सडकमा अत्याधिक मात्रामा धुलो...

सिन्धुली सडक मर्मतका लागि जापानी अनुदान

काठमाडौँ – जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौता तथा...

‘घरेलु प्रदूषणका कारण शिशुहरूको गर्भमै मृत्यु भइरहेको छ’ (भिडियो)

 काठमाडौँ – पछिल्लो समय नेपालमा वायु प्रदूषणका कारण विभिन्न व्यक्तिहरूले ज्यान गुमाइरहेका छन् । विशेषगरी ग्रामीण भेगमा घरबाटै उत्पन्न हुने प्रदूषणबाट बढी असर परेको...

चितवन निकुञ्जमा तीन महिनामा सात गैँडा मरे

चितवन–चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार विभिन्न कारणले गैँडा मरेका हुन्। उनका अनुसार...

उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्यो

काठमाडौँ – नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसारअसोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म...

पत्रपत्रिकामा आज : विद्युतीकरणका लागि वन कटान, सडकले जोडिँदै नेपाल–सिक्किम

काठमाडाैँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा २५० मिटर सडक बनाउन ६ वर्ष शिर्षकमा समाचार छापिएको...