Monday, November 18, 2024

हाकाहाकी

मेलम्ची आयोजना प्रधानमन्त्रीको ‘राय’ मा अगाडि बढ्ने

काठमाडौं –मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालीयन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का औपचारिक रूपमा तोडिने निश्चित भएको छ। सरकारले पछिल्लो समय ठेक्का रद्द भएको जानकारीसहितको...

अतिक्रमणको चपेटामा सप्तपाताल, १४ रोपनीको पोखरी दुई रोपनीमा सीमित

काठमाडौं– ललितपुरको लगनखेलस्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको सप्तपाताल पोखरी सरकारी, गैरसरकारी स्तरबाट अतिक्रमणको चपेटामा परेको छ। कुनै समय भरीभराउ पानी हुने सो पोखरीको पानीमा माछा...

गौचरन बन्यो गोकुलेश्वर विमानस्थल

दार्चुला–पच्चिस वर्षदेखि हवाईजहाजले उडान भर्न छोडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । उक्त विमानस्थल अहिले केटाकेटीको खेल मैदान र गौचरनको रुपमा प्रयोग...

विकसित इलामको अविकसित पश्चिमी क्षेत्र

पशुपतिनगर – पश्चिमी इलामका बासिन्दा सडक, खानेपानी, विद्युत्, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नपाएर पिरोलिएका छन्। धुले सडकबाट हिउँदका सात महीना सदरमुकामसँग जोडिने पश्चिमी...

पर्वतमा नमूना खानेपानी आयोजना

पर्वत – लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ। कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका...

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा ६.५ रेक्टरको भूकम्प

ग्वाटेमाला सिटी – ग्वाटेमाला र मेक्सिको क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा...