Monday, October 21, 2024

हाकाहाकी

वायु प्रदुषणबाट वर्षेनी ५५ लाखको मृत्यु

वायु प्रदुषणबाट हुने विरामीका कारण विश्वभर वर्षेनी ५५ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । तीमध्ये आधाभन्दा बढी मृत्यु चीन र भारतमा हुने गरेको...

‘चन्द्रमामा गाउँ’ २०३० सम्ममा वास्तविक हुनसक्छ

चन्द्रमामा गाउँ बसाल्ने कुरा २०३० सम्ममा वास्तविक बन्न सक्ने बैज्ञानिकहरुले बताएका छन् । अन्तरिक्ष यात्री र रोबोट प्रणालीबीचको सहयोगले गर्दा उक्त गाउँ बनाउन सम्भव...

२१ वर्षमा वनक्षेत्र ५.१५ प्रतिशतले वृद्धि

१० सेमिभन्दा बढी व्यासका रुख २ अर्ब ५६ करोड ३३ लाख दुई दशकयता नेपालको वनक्षेत्र बढ्दै गएको पाइएको छ । वन मन्त्रालयले दुई बर्षअघि सार्वजनिक...

विश्वका १५ फोहर शहरहरु

प्रदुषण अहिले विश्वमा नै एउटा खतरनाक म्द्दा भएको छ । जल प्रद्षणले सुरक्षित खानेपानीमा गिरावट आउँछ भने वायु प्रदुषणले स्वास्थ्यमा जोखिम र क्षति पु¥याउने...

कार्यक्रम पानी – अंक १

यो कार्यक्रम USAID को सहयोगमा पानी परियोजना र नेपाल वातावरण पत्रकार समुह नेफेजको प्रस्तुति हो ।

हाकाहाकी डट ओआरजीका बारेमा वातावरण र दीगो विकाससम्बन्धि एकीकृत मल्टीमिडिया पोर्टल

भित्ते पत्रिकाबाट म्यागेजिन र अब म्यागेजिनबाट न्यूज पोर्टल – नेपाल वातावरण समूह (नेफेज)ले लामो यात्रा गरेको छ, वातावरण र दीगो विकासका मुद्दाबारे जनचेतना पैmल्याउने...