Friday, September 19, 2025

हाकाहाकी

बाटुली पोखरीमा घुँगीफोर गरूडका एक सय बढी गुँड

५ भदौ, चितवन । भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरी जलचर घुँगीफोर गरूड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ...

पेरिस सम्झौताका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

२ भदौ, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको...

उपत्यकामा दुर्लभ काँसे घाँसेचरीको अभिलेख

१ भदौ, काठमाडौँ। विश्वमै दुर्लभ मानिएको पक्षी काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) काठमाडौँ उपत्यकामा पहिलोपटक अभिलेख भएको छ । भक्तपुरको मनोहरा खोला तटमा...

मयूर पंख

प्रदीप भट्टराई ३१ साउन, काठमाडौँ। आज कृष्ण जन्माष्टमी । यस आस्थाको पर्वमा केटाकेटी, युवा युवती, वयस्क, बुढाबुढी लगायत धेरै मानिसहरूले हात...

कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको...

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

३० साउन, तनहुँ । वनमा पानीको स्रोत मासिँदै जाँदा मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि वन्यजन्तुका लागि पोखरी निर्माण गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत...