Tuesday, October 22, 2024

हाकाहाकी

बाढी पहिरोमा अझै १९ जना बेपत्ता

२० असोज, काठमाडौं हालैको बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता छन् । २ सय ४४ जनाले ज्यान गुमाउँदा १ सय ७९ जना घाइते...

नेपालले कार्बन व्यापारबाट १ अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौं विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि...

कार्कीको अध्यक्षतामा नेवापसको नयाँ कार्यसमिति

१८ असोज, काठमाडौं नेपाल वातावरण पत्रकार समूह (नेवापसको)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेवापस परिसरमा भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की विजयी...

हात्तीको आक्रमणमा माहुतेको निधन

१८ असोज, चितवन हात्तीको आक्रमणबाट माउतेको निधन भएको छ । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्रका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । पसलबाट...

बाढी पहिरोमा २३९ जनाको निधन

१८ असोज, काठमाडौं हालैको बाढीपहिरोमा २ सय ३९ जनाको निधन भएको छ । अझै १९ जना वेपत्ता र १ सय ७७ जना घाइते...

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

१७ असोज, झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर...