Tuesday, November 5, 2024

हाकाहाकी

कोभिड–१९ भ्याक्सिनको अनुसन्धानमा राजनीतिक दबाव नहुने अमेरिकी विशेषज्ञको भनाई

काठमाडौ, साउन २२ (हाकाहाकी)– कोभिड १९ भ्याक्सिन खोप अनुसन्धान र निर्माणमा कुनै राजनीतिक दबाब नहुने अमेरिकाका संक्रमण रोग बिशेषज्ञ डा.एन्थोनी फाउजीले बताउनुभएको छ ।...

कोरोना फैलिएपछि भदौ १ देखि विद्यालय खोल्ने तयारी अन्योलमा

काठमाडौ, साउन २३ (हाकाहाकी)– कोरोनाका कारण स्वास्थ्य जोखिम बढि रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा छ ।...

बाढीपहिरो र चट्याङबाट प्रदश १ मा १६ जनाको मृत्यु

काठमाडौ, साउन २३ (हाकाहाकी)– बाढीपहिरो र चट्याङबाट प्रदेश १ मा १६ जनाको मृत्यु भएको छ । साथै ११ जना भने बेपत्ता रहेका छन्...

दुई सय बढि कोरोना संक्रिमित जिल्लामा जोर–बिजोर प्रणाली

काठमाडौ, साउन २२ (हाकाहाकी)– उपत्यका लगायत सक्रिय संक्रमित २ सय भन्दा बढी भएका जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरीएको छ। आज जोर...

नेकपाका कार्यकारी अध्यक्ष दाहालका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौ, साउन २३ (हाकाहाकी)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि...

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमित निको भए

काठमाडौ, साउन २३ (हाकाहाकी)ं– पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमित पुरूष निको भएका छन् । ग्रान्डी अस्पतालमा उपचाररत् उहाँलाई आजै डिस्चार्ज...