Sunday, November 17, 2024

हाकाहाकी

मान्छे मार्ने बाघ नियन्त्रणमा

रत्ननगर – पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ...

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम – इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि...

पत्रपत्रिकामा आज : पहिरोको जोखिममा विद्यार्थी, नदीकिनारका बस्ती भयभीत

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयका समाचार छापेको छन् । कान्तिपुर –आजको कान्तिपुरमा पहिरोको जोखिममा विद्यार्थी शिर्षकमा अनिश तिवारीको समाचार छापिएको...

बागमती उर्लिदा सुकुम्बासी बस्ती जाेखिममा (भिडियो रिपाेर्ट)

काठमाडौँ–अविरल वर्षासँगै बागमतीकाे बहाव बढेपछि तटीय क्षेत्रका सुकुम्बासी बस्तीभित्र पानी पसेकाे छ। आइतबार रातिकाे अविरल वर्षाका कारण बागमती लगायतका नदी किनारामा सुकुम्बासी बस्ती डुबानमा...

नेपालको पश्चिमी भेगमा भारी वर्षा, बाढीको संभावना बढ्दो

काठमाडौँ – काठमाडौँ उपत्यकालगायत देशैभर परिरहेको वर्षा अझै केही दिनसम्म चल्ने मौसमविदहरूले बताएका छन्। अहिले विशेषगरी पश्चिमी भेगमा भारी वर्षा भइरहेको मौसविदहरूले बताएका छन्। मौसमविद...