हाकाहाकी

जलवायु परिवर्तनमा लियोनार्दोको सहयोग, यस्तो छ उनकाे नेपाल कनेक्सन

काठमाडौँ –  हलिउडका चर्चित अभिनेता लियोनार्डाे डिकाप्रियोले जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय चुनौतीसँग लड्नका लागि आफ्नो फाउण्डेशन मार्फत नयाँ परियोजना अगाडि सारेका छन्। विश्वको तापमान वृद्धिलाई १.५ सेल्सियसमा कायम...

प्रयोगशाला बन्द हुँदा विषादीयुक्त तरकारी खान बाध्य छन् नेपालगञ्जवासी

नेपालगञ्ज–नेपालगञ्जको राती तलाउस्थित तरकारी बजारमा राखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बन्द हुँदा उपभोक्ताहरू विषादीयुक्त तरकारी खान बाध्य भएका छन्। बाली संरक्षण निर्देशनालय काठमाडौँले साढे...

म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

गलेश्वर–उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ। नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा...

पत्रपत्रिकामा आज : वर्षा र चिसोले बढायो प्रदूषण, वरुण नदीको अस्तित्व खतरामा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। राजधानी – आजको राजधानीमा वरुण नदीको अस्तित्व खतरामा शिर्षकमा भविन कार्कीको...

चक्रपथको आलोचनाप्रति चीन असन्तुष्ट, दोस्रो खण्ड निर्माण अन्योलमा

काठमाडौँ–चक्रपथ सुधार आयोजना अन्तर्गतको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड निर्माणमा विभिन्न त्रुटिहरू भएको भनी सर्वत्र आलोचना भइरहेका बेला दोस्रो खण्ड कलंकी–महाराजगञ्ज खण्ड विस्तारको काम अन्योलमा परेको छ। नेपाल सरकारले...