Wednesday, November 20, 2024

हाकाहाकी

सप्तकोशीमा खतराको घण्टी

काठमाडौ, असार २६ (हाकाहाकी)— सप्तकोशी नदीमा पानीको बहावले खतराको सिमा नाघेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–३ (अडियाे)

आजको कार्यक्रममा हामी धुलीखेल नगरपालिकाले अहिले कृषि रणनीतिक योजना बनाएर यो क्षेत्रमा काम गर्दै अघि बढेको प्रसंगमा धुलिखेल न पा का प्रमूख तथा नेपाल...

खाडी मुलुक र मलेसियाबाट नेपाली स्वेदश फर्किदै

काठमाडौ, असार २५ (हाकाहाकी)– बिहीबार खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपालीहरु स्वदेश फर्कने भएका छन् । यूएईको आबुधाबी, दुबई र सारजहाबाट नेपाली लिएर...

मनसुन सक्रिय हुँदा बाढीपहिरोको जोखिम उच्च

काठमाडौ, असार २५ (हाकाहाकी)– बिहीबारदेखि मनसुन थप सक्रिय हुने जल तथा मौसम पुर्वामान महाशाखाले जनाएको छ । देशभर मनसुनी बायु सक्रिय भएकाले पहाडी क्षेत्रमा...

बाढीले भोटेकोशी हाइड्रोपावरमा क्षति

काठमाडौ, असार २५ (हाकाहाकी)– सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । आयोजनाका सीईओ मणिकुमार काफ्लका अनुसार एकजना...

बाढीमा परेर २ जनाको मृत्यु, १८ जना बेपत्ता

काठमाडौ, असार २५ (हाकाहाकी)– सिन्धुपाल्चोकको बा¥हबिसे नगरपालिका वडा नं ५ जम्बुमा, भोटेकोशी नदीमा आएको बाढीले बगाउदा २ जनाको मृत्यु भएको छ । १८ जना...