आजको कार्यक्रममा हामी धुलीखेल नगरपालिकाले अहिले कृषि रणनीतिक योजना बनाएर यो क्षेत्रमा काम गर्दै अघि बढेको प्रसंगमा धुलिखेल न पा का प्रमूख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेञ्जुसँग गरिएको कुराकानी र कारोनाको प्रभावले सबै जसो क्षेत्र नराम्ररी प्रभाबित बनेको अहिलेको समयमा कृषि क्षेत्रमा भने निकै ठूलो उपलब्धि हासिल गर्न सकिने आशा देखिएको सन्दर्भमा नेपाल नविकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल र उर्जा अध्ययन केन्द्र इन्जिनिएरीङ अध्ययन संस्थानका प्राध्यापक डा जगन्नाथ श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ ।
[zoomsounds_player songname=”हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–३ (अडियाे)” type=”audio” dzsap_meta_source_attachment_id=”35210″ source=”https://www.hakahakionline.com/np/wp-content/uploads/2020/07/Harit-Thata-Samabesi-Urjama-Hamro-Pahal-Radio-Programme-2077-03-21-Episode-3-1.mp3″ config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]





