Tuesday, November 19, 2024

हाकाहाकी

पर्वतमा पहिरो : एक किशोरको मृत्यु , एक दर्जन परिवार विस्थापित

फलेवास – मंगलबाररातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोरको मृत्यु भएको छ । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर...

जनकपुरमा वातावरण बहस शुरु

काठमाडौं–नेपाल वातावरण पत्रकार समूहको आयोजनामा प्रदेश नम्बर २ को राजधानी जनकपुरमा ‘सञ्चार बहस :  प्राथमिकतामा वातावरण’ नामक एक दिने अन्तर्क्रिया कार्यक्रम शुरु भएको छ। कार्यक्रमको...

बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ कसले बनाउने ?, पन्छिदै महानगर र संघीय सरकार

काठमाडाैँ – काठमाडौं उपत्यकाबाट निस्कने फोहोर व्यवस्थापनको दीर्घकालीन विकल्पको रुपमा लिइएको नुवाकोट र धादिङको सीमास्थित बन्चरेडाँडामा निर्माणाधीन ‘ल्याण्डफिल साइट’ कसले बनाउने भन्नेमा अन्यौल सृजना...

पत्रपत्रिकामा आज : जोखिममा हजार घरपरिवार, एक हजार हेक्टर जग्गा डुबानमा

काठमाडौँ – आजका पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका विभिन्न मुद्दाका विषयको समाचार छापिएका छन्। कान्तिपुर दैनिक –आजको कान्तिपुरमा 'जोखिममा हजार घरपरिवार' शीर्षकमा बलराम घिमिरेले समाचार लेखेका,छ्न्।...

पत्रपत्रिकामा आज : फोहोर उठाउन ट्र्याक्टर छैन, मेयरलाई करोडको गाडी, वन अतिक्रमण उस्तै

काठमाडौँ – आजका पत्रपत्रिकामा वातावरणीय विकास निर्माणका विभिन्न मुद्दाका विषयलाई समाचार बनाइएको छ । कान्तिपुर –आजको कान्तिपुरमा चुलियो फोहोरको पहाड शिर्षकमा सुदीप कैनीको समाचार छापिएको छ...