Wednesday, November 20, 2024

हाकाहाकी

वन जोगाउन ग्यास र चुलो

सोलुखुम्बु – जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ। सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय...

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची – चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन्। नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका...

डोजर आतंक रोक्न वातावरणमैत्री नीति अवलम्बन गर्ने कमलबजार नगरपालिकाको प्रतिबद्धता

कमलबजार – कमलबजार नगरपालिकाले अछाममा जथाभावी डोजर प्रयोग गरी सडक निर्माण भइरहेको भन्दै आगामी दिनमा वातावरणमैत्री नीति निर्माण गरी सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको...

काठमाडौँमा पाँच चार्जिङ स्टेशन बनाउँदै वातावरण विभाग

काठमाडौँ – काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। पछिल्लो...

चोभार सुख्खा बन्दरगाह : स्थानीयको अवरोधबीच प्रधानमन्त्रीद्वारा शिल्यान्यास, स्थानीय पक्राउ

काठमाडौँ – स्थानीयले बारम्बार विरोध गरेपछि रोकिएको चोभारस्थित सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका छन्। विहीबार स्थानीयको अवरोधबीच प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाहको...

निजगढ विमानस्थल : लगानी सुनिश्चित नभएसम्म रुख नकाट्न सुझाव

काठमाडौँ – निजगढ अन्तराष्ट्रिय विमानस्थलको लगानी सुनिश्चित नभएसम्म रुख काट्ने लगायतका कुनै पनि कार्य अगाडी नवढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले सुझाव दिएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार...