Friday, November 15, 2024

हाकाहाकी

नगरपालिकाको फोहाेर खोलामा

मुसिकोट – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहाेर खोलामा बगाउँदै आएको छ। फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैँले बजारमा सङ्कलन...

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

बेनी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन्। विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका...

पत्रपत्रिकामा आज : तिर्खा मेटाउन कर्णालीको पानी , साना सवारीकाे बदमासी राेकिएन  

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा कोसीमा जलयात्रा फेरि सुरु शिर्षकमा समाचार छापिएको छ ।...

सडक स्तरोन्नति गर्दै ललितपुर महानगर

ललितपुर – ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ। शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर...

पर्यटकीय केन्द्र बन्दै दृश्यावलोकन स्तम्भ

दाङ – घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ। निजी लगानीमा...

भुलभुले दूधकुण्डमा नयाँ संरचना

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ। पुरानो संरचनालाई...