Saturday, November 9, 2024

हाकाहाकी

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिने क्रम जारी

काठमाडौं, बैशाख १३ (हाकाहाकी)– गएको चैत २६ गतेदेखि तातोपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको...

कोरोनाका कारण घरघरमै रमजान व्रत सुरु

काठमाडौ, बैशाख १३ (हाकाहाकी)– मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत सुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार...

लकडाउनमा पनि भौतिक निर्माणको काम सुचारु

काठमाडौं, बैशाख १३ (हाकाहाकी)– कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको बन्दाबन्दीमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक...

लकडाउनमा आपराधिक घटना कम

काठमाडौ, बैशाख १३ (हाकाहाकी)– ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविक भन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन...

कोरोना कोषमा करिब सवा दुई अर्ब

काठमाडौ, बैशाख १३ (हाकाहाकी)– सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा...

कोरोनाको अति उच्च जोखिमबाट नेपाल एक तह झ¥र्यो

काठमाडौ, बैशाख १३ (हाकाहाकी)– नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डल्युएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा...