हाकाहाकी

ललितपुरमा थप ७ जनामा कोरोना, संक्रमित १७ पुगे

काठमाडौ, असार १८ (हाकाहाकी)– ललितपुर जिल्लामा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखीएको छ । तीन स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको...

चट्याङ्गबाट बारामा चार महिलाको मृत्यु

काठमाडौ, असार १८ (हाकाहाकी)– बारामा चट्याङ्ग लागेर बिहीबार बिहान ४ जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अविरल वर्षा र चट्याङ लागेर...

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नजिक

काठमाडौ, असार १७ (हाकाहाकी)– भारतमा कोरोना भाइरसबाट संत्र mमित हुनेहरुको संख्या ६ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुलाई उदृत गर्दै एएनआई समाचार संस्थाले बुधबार...

भारतमा कोरानाबाट मृत्यु भएकाको शव खाल्डोमा फालेपछि चौतर्फि आलोचना

काठमाडौ, असार १७ (हाकाहाकी)– भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मानिसहरुको शवलाई लापरवाही तरिकाले खाल्डोमा फ्याँकिएको छ । भारतको कर्नाटक राज्यमा शवलाई खाल्डोमा फ्याँकिदै...

घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइयो

काठमाडौ, असार १७ (हाकाहाकी)–घरघरमा तुलसी रोप्दै हिन्दू धर्मावलम्बीहरुले बुधबार हरिशयनी एकादशी मनाउँदैछन् । हरेक वर्षको आषाढ शुक्ल एकादशीका दिन हरिशयनी एकादशी मनाउने गरिन्छ...

दोहाबाट हिमालय एयरलाइन्स चढेर १५४ जना फर्किए

काठमाडौ, असार १७ (हाकाहाकी)– कतारको दोहाबाट बुधबार १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो...