हाकाहाकी

वर्षदिनसम्म पनि बाटाे नबन्दा सर्वसाधारण मर्कामा

काठमाडौँ – काठमाडौँ महानगरपालिका १६ अन्तर्गत पर्ने ढुंगेधारादेखि नर्सरी चोकसम्मको बाटो बिग्रेको एक वर्षसम्म पनि नबन्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन्। गत वर्षदेखि बाटो विस्तारका...

कोशी र गण्डकबाट नेपाललाई पानी कति ?

काठमाडौँ – महालेखा परीक्षकको प्रतिवेदन २०७५ ले कोशी र गण्डक योजनाहरूबाट नेपालले तोकिएअनुसारको पानी नपाएको जनाएको छ। प्रतिवेदन अनुसार कोशी र गण्डक योजनाहरुबाट तोकिएको परिमाणमा...

गोरखा दरबारको पुनर्निर्माण छिटो सक्न सभामुखको निर्देशन

गोरखा– सभामुख कृष्ण बहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन् । शुक्रबार बिहान गोरखा दरबारको निरीक्षणको क्रममा उनले पुनःनिर्माणको कार्य...

गुल्मीमा दूषित पानी पिउँदा ९८ बिरामी

तम्घास – गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन्। बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी...

बढ्दैछ राप्ती नदी दाेहन, निरीह प्रशासन

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ। जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ। राप्तीसोनारीको वडा नं १,...

सरकारले नीति नबनाउँदा वन्यजन्तुबाट हुने क्षति बढ्याे

काठमाडाैँ – वन्यजन्तुले गरेको क्षतिलाई लक्षित गरेर पीडित परिवारलाई राहत दिने कार्यक्रम सरकारले ल्याए पनि वन्यजन्तुबाट क्षति कम गर्ने एकीकृत नीति बनाउन ध्यान नदिँदा...