हाकाहाकी

प्रतिबद्धताको १७ महिनापछि ‘महानगर सफाइ अभियान’ शुरु

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले शनिबारबाट महानगर सफाइ अभियान शुरु गरेको छ। मेयर हुनुपूर्व विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा १ सय १ दिनभित्र काठमाडौँलाई क्लिन सिटी बनाउने प्रतिबद्धता...

रविताको कृषि मोह, हरियो स्कुल | नयाँपुस्ता – अंक ५२५ (भिडियो)

रविताको कृषि मोह, हरियो स्कुल | नयाँपुस्ता – अंक ५२५ (भिडियो)

पत्रपत्रिकामा अाज : चुरे दाेहनले मुहान सुक्याे, ४२ प्रतिशत जमिन बाँझाे

काठमाडाैँ – अाजकाे पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएकाे छ । कान्तिपुर –अाजकाे कान्तिपुरमा सुदूरपश्चिम प्रदेश ब्यूराेकाे सिन्डिकेट उस्तै शिर्षकमा समाचार छापिएकाे...

अर्गानिकको परिणाम !, जलवायु परिवर्तनको चिन्ता !, घरघरमा वडाध्यक्ष | आँखीझ्याल – अंक १०९९ (भिडियाे)

अर्गानिकको परिणाम !, जलवायु परिवर्तनको चिन्ता !, घरघरमा वडाध्यक्ष | आँखीझ्याल – अंक १०९९ (भिडियाे)

वन्यजन्तु अपराध नियन्त्रण अन्तर्राष्ट्रिय अवार्ड सीअार्इबीलाई

काठमाडौँ – अन्तरदेशीय वातावरणीय अपराध विरुद्धमा प्रदान गरिने एशिया इन्भारमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ नेपालले प्राप्त गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको वातावरण तथा वन्यजन्तु...

सर्वाेच्चकाे अादेश : ‘६ महिनाभित्र फेवातालको चारकिल्ला कायम गर’ (पूर्णपाठ)

काठमाडौँ–सर्वोच्च अदालतले पाेखरामा रहेकाे फेवाताल अतिक्रमित क्षेत्र खाली गराएर ६ महिनाभित्र चार किल्ला कायम गर्न सरकारका नाममा अादेश जारी गरेकाे छ। फेवाताल अतिक्रमण गरेर निर्माण...