Monday, October 21, 2024

हाकाहाकी

चितुवाको छाला सहित दुई पक्राउ

काठमाडौं, ६ चैत– चितुवाको छाला सहित प्रहरीले दुई जनालाई लाजिम्पाटबाट पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले आइतबार दुई जनालाई काठमाडौंकोे...