Tuesday, October 22, 2024

हाकाहाकी

तेस्रो म्याराथन प्रतियोगिता वैशाख १२ मा लाङटाङमा हुने

पर्यटन प्रवद्र्धन तथा स्वच्छ वातावरण कायम राख्ने उदेश्यका साथ आगामी वैशाख १२ गते तेस्रो अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । ट्रेकिङ एजेन्सीज...

यसरी मनाइँदैछ २३ औ वन्यजन्तु सप्ताह

काठमाडाै -‘समृद्धिको लागि वन्यजन्तु संरक्षण’ भन्ने नाराका साथ वैशाख १ गतेदेखि २३ औं वन्यजन्तु सप्ताह मनाउने निर्णय गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...

तामाकोशी जलविद्युत आयोजना समयमा सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न र केही समस्या आईपरेमा वा ढिलाई भएमा आफुलाई जानकारी गराउन निर्देशन दिएका...

शनिबारदेखि राम्ररी घाम लाग्ने

काठमाण्डौ– जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसम सफा हुने र राम्रोसंग घाम लाग्ने जानकारी दिएको छ । यस अगाडी महाशाखाले वुधवारदेखि मौसम खुल्ने वताएको...

प्लाष्टिकको प्रदुषणबाट समुन्द्रलाई कसरी जोगाउने ?

समुन्द्रमा प्लाष्टिकजन्य वस्तुको वढ्दो प्रदुषण एक वातावरणिय चुनौतीको रुपमा खडा भएको भन्दै वातावरणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुले चासो व्यक्त गर्न थालेका छन्...