हाकाहाकी

नेपाल– भारत संयुक्त आयोगको बैठकः बाढी र डुबानको विषय पनि प्राथमिकतामा

काठमाडौँ– नेपाल भारत संयुक्त आयोगको बैठकमा बाढी र डुबानको एजेन्डालाई प्राथमिकतामा राखिने भएको छ। संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय बिदेश मन्त्री एस जयशंकर बुधबार...

मेलम्चीको मृगतृष्णा, कहिले अन्त्य होला पानीको कष्ट ?

काठमाडौँ – यो वर्षातको समय हो। खोलामा पानीको सतह बढेको छ, बाढी र पहिरोको प्रकोप जताततै छ। तर, काठमाडौँमा खानेपानीको संकट उस्तै छ। वर्षातको...

सोनाहको वैकल्पिक पेशा बन्यो होमस्टे

नेपालगञ्ज –सोनाहहरूको परम्परागत पेशा संकटमा परेपछि राजापुर नगरपालिकाले सोनाहहरूको जीविकोपार्जन सुधारका लागि होमस्टे सुरुवात गरेको छ। पहिलेको जस्तो माछा नपाइने भएकाले घरधन्दा चलाउन पनि...

विकेन्द्रिकरणले छोएन वनलाई, अधिकार सदरमुकाममै केन्द्रित

काठमाडौँ–‘नागरिकले हिजो जिल्लामा पाएको सेवा घरदलोमा दिने भनेको हो, प्रदेशमा जाने भनेको होइन।’ संघीय लोकतान्त्रिक गणतन्त्रबारे प्रस्ट्याउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल...

पलाञ्चाेकबाट मनाेरम दृष्य नियाल्दा (फोटो फिचर)

काठमाडौँ – हिन्दुहरूको प्रशिद्ध धार्मिक स्थल पलाञ्चोक भगवतीको चर्चा नेपालमा मात्र होइन भारत लगायत अन्य विभिन्न मुलुकमा पनि त्यतिकै हुने गर्दछ। देशको राजधानी काठमाडौँबाट ५२...

सगरमाथा क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध

काठमाडौँ– खुम्बु पासाङल्हामु गाउँपालिकाले प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाउने भएको छ। वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले...