हाकाहाकी

काठमाडौँदेखि रसुवासम्मको यात्रा : विकाससँगै विनाशलाई निम्तो

काठमाडौँ–२०७६ मंसिर ६, बिहानको ६ः३० बजे, प्रायजसोः कोटेश्वरबाट सातदोबाटोतिर लाग्दा सडकको किनारामा फोहरहरू टन्नै देखिन्थ्यो । तर, त्यस दिनको अवस्था अलिक फरक थियो। सातदोबाटो...

काठमाडौँमा पैदलयात्री : कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

काठमाडौँ – पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो। दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरू देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन्। बाटो...

हुलाकी, कलुवापुर–बेलौरी सडक : निर्माणमा ढिलासुस्ती, जताततै धूलोले सर्वसाधारणलाई सास्ती

महेन्द्रनगर– कञ्चनपुर जिल्लामा स्थानीय तह, सुदूरपश्चिम प्रदेश र केन्द्र सरकारको लगानीमा जताततै सडक निर्माण भइरहेका छन्। अधिकाश निर्माणधीन सडकको निर्माण कार्य सुस्त छ। निर्माण...

भटमाससँग ढिके नुन र चामल साट्दै डोडीका किसान

डोटी – डोटीका किसानले धान भित्र्याइसकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी चलेको छ। किसानले आफूले उत्पादन गरेका भटमास बिक्रीका लागि यहाँका प्रमुख बजार दिपायल,...

त्रिशुली नदी दोहन : एस्काभेटरको प्रयोग रोकियो, रोकिएन बालुवा उत्खनन् (फोटो/भिडियो)

 नुवाकोट– तीव्र आलोचना पछि त्रिशुली नदीमा बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन्मा एक्साभेटरको प्रयोग रोकिएपनि अनियन्त्रित रुपमा बालुवा निकाल्ने कार्य भने जारी छ। विभिन्न सरकारी आयोजनाका...

काम नगर्ने ठेकेदारलाई कारबाही नगरे अनशन बस्छु : अध्यक्ष दाहाल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै काम पूरा नगर्ने ठेकेदारलाई कारबाही नगरे आफू अनशन बस्ने बताएका छन्। मंगलबार नेकपा प्रदेश २...