म्याग्दी– सदरमुकाम बेनीबाट निस्कने फोहरमैला कालीगण्डकी नदीमा फाल्ने क्रम तिव्र भएको छ ।
जसले गर्दा पर्यावरणीय हिसाबले मात्र होइन, धार्मिक महत्व बोकेको कालीगण्डकी नदी दिन...
कञ्चनपुर– भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययन गरेको छ ।
महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका...
काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले यही जेठ १५ गते टान अन्तर्रा्ष्ट्रिय इको च्यालेञ्ज आयोजना गर्दैछ ।
सो दिन टानको स्थापना दिवस, अन्तर्रा्ष्ट्रिय...
ललितपुर– काठमाडौं उपत्यकामा उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएको एक अध्ययनले देखाएको छ ।
वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको...