Wednesday, November 13, 2024

हाकाहाकी

ऐतिहासिक बाउन्न ढोकाको संरक्षणका लागि तारबार

कञ्चनपुर – भारतसँगको मुख्य कारोबार हुने प्राचीन भीमदत्त नगरपालिका–९ टुँडिखेलको ऐतिहासिक ब्रह्मदेवमण्डी (५२ ढोका) तारबार गरी संरक्षण गरिएको छ । भीमदत्त नगरपालिकाले पुरातात्विक महत्वको मण्डीको...

पत्रपत्रिकामा आज : रातारात सडक कालोपत्रे, १४ कात्तिकभित्र नेपाल–भारत रेल चल्ने

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । कान्तिपुर आजको कान्तिपुरमा अमात्य सत्तलको पुनर्निर्माण अलपत्र शिर्षकमा समाचार छापिएको...

बेनीको कालीपुलमा बसपार्क निर्माण शुरु

बाबियाचौर – बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ। जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम...

सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

कञ्चनपुर – सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने...

अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख...

पत्रपत्रिकामा आज : दूधको श्रोत नै दूषित, ठेकेदार बचाउँदै सिँचाइ विभाग

काठमाडौँ – आजको पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका विभिन्न मुद्दाका विषयलाई समाचार बनाइएको छ । मुग्लिनमा नमुना पुल, दूधको श्रोत नै दूषित लगायतका शिर्षकमा...