Sunday, September 29, 2024

सेनालाई विपद् व्यवस्थापन तालिम

काठमाडौं–नेपाली सेनालाई विपद् व्यवस्थापन तालिम दिइएको छ। काठमाडौंको गोकर्णमा मंगलबार शुरु भएको तालिमको प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरे।

तालिममा प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका छिटोछरितो र सुरक्षित तरिकाले उद्धार गर्ने प्रविधि तथा कौशलका बारेमा सिकाइने नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले विपद् व्यवस्थापन, प्रकृति संरक्षण, चुरे क्षेत्र संरक्षण लगायतका काम समेत गर्दै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार