Saturday, September 28, 2024

म्यानमारमा बाढीको प्रकोप, हेर्नुहोस् चार तस्वीरमा

काठमाडौं– म्यानमारको पूर्वी भागमा परेको भीषण वर्षाका कारण आएको बाढीले हजारौं नागरिक प्रभावित भएका छन्।
बाढीबाट विस्थापित भएकालाई सरकारले अस्थायी आश्रयस्थलमा सारेको छ । तस्वीरहरु : सिन्ह्वा / रासस

ताजा समाचार

सम्बन्धित समाचार