Saturday, September 28, 2024

मिस्त्रीखोला जलविद्युत आयोजनाको पाइपलाइन जडान गरिँदै (तस्वीर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको पेनस्टक पाइपलाइन जडान गरिँदै । तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस

ताजा समाचार

सम्बन्धित समाचार