उहिले र अहिलेकाे काठमाडाैं : के भन्छन् जेष्ठ नागरिक? (भिडियाे कुराकानी)

काठमाडौं– पछिल्लाे समय काठमाडाैं उपत्यका प्रदूषणकाे चपेटामा परेकाे छ। कुनै बेला स्वच्छ अनि हराभर काठमाडाैंमा अहिले घरैघर ठडिएका छन्। उपत्यकामा बढ्दाे जनसंख्या, सवारीसाधनकाे चाप लगायतका कारणले प्रदूषण बढ्दाे क्रममा छ।

के अाजभन्दा २५–३० वर्ष अगाडि काठमाडाैंकाे वातावरण यस्तै थियाे। नयाँ पुस्तालार्इ यथेस्ट जानकारी नहुन सक्छ। उहिलेकाे काठमाडाैंकाे वातावरण कस्ताे थियाे? साेही विषयमा हाकाहाकीकर्मी शालिक भट्टनवीन लुइटेलले काठमाडौँको पहिलेको र अहिलेको दुवै परिवेश बुझेका जेष्ठ नागरिकहरूसँग कुराकानी गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार