Friday, September 27, 2024

११ फोटोमा हेर्नुहोस् भक्तपुरको डुबान

बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमि ।
तस्वीर : नविन पौडेल, रासस

बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर ः नविन पौडेल, रासस

बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण मध्यपुरथिमिको हनुमन्ते खोलामा आएको बाढीले जलमग्न भएको क्षेत्रमा अलपत्र परेका स्थानीयवासीको उद्धार गर्दै नेपाल प्रहरी । तस्वीर : नविन पौडेल, रासस
बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोला बढेर आइपछि अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमिको राधेराधेदेखि थिमि चोकसम्मको क्षेत्र । तस्वीर : रत्न ७नतसेष्ठ, रासस
बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले जलमग्न भक्तपुरको हनुमानघाट । तस्वीर : लक्ष्मी गारु, भक्तपुर, रासस
अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमि नगरपालिकाको राधेराधे, भाटभटेनी क्षेत्रका बासिन्दा सुरक्षित स्थलतर्फ जाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस
अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

ताजा समाचार

सम्बन्धित समाचार