Wednesday, September 25, 2024

सालकको तस्करी किन हुन्छ ?

काठमाडौं–सालक संसारको सबैभन्दा धेरै तस्करी हुने जनावर हो। औसतमा हरेक पाँच मिनेटमा एक सालकको हत्या हुने गर्छ ।

सालिककोे मासु नरम हुन्छ। अनि यसको खपेटा प्रत्येक वर्ष सुगर (चीनी रोग) को औषधिमा प्रयोग हुने गर्छ । सालकका सबै आठ प्रजातिको तस्करसँग खतरा छ। विगत एक दशकमा करीब १० लाख सालक मारिएको अनुमान गरिन्छ ।

पोटर््ुमाउथ विश्वविद्यालयकी जैक रीड भन्छिन, ‘जब मैले पहिलो पटक सालकका खपेटा देखे हैरान भए। फिंगरप्रिन्ट थियो । हामी सजिलै यसको माध्यमबाट फिंगरप्रिंट पाउन सक्छौं।’

यसमा रहेको एक चिपचिपीबाट पिंmगरप्रिन्ट निकालिन्छ। फेरि यस स्क्यानरमा राखिन्छ। डेटाबेसमा रहेको पिंmगरप्रिन्टसँग यसलाई मिलाइन्छ । आशा छ की यसले गैरकानूनी कारोवार बन्द गर्न मद्दत मिल्ने छ।
(बीबीसी हिन्दीबाट भावनुवाद)

ताजा समाचार

सम्बन्धित समाचार