Wednesday, September 25, 2024

पुल नहुदाँ जोखिम मोलेर लिखु खोला तर्दै महिला

नुवाकोट सूर्यमतीका महिला खोलापारिको खेतबाट अन्नबालीको भारी बोकेर लिखु खोला तर्दै । नजिकै पुल नहुदाँ यहाँका स्थानीयवासी जोखिम मोलेर खोला तर्न बाध्य छन । सो स्थानबाटै खोला तर्ने क्रममा गतसाता बगाएर एक पुरुषको मृत्यु भएको थियो । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

ताजा समाचार

सम्बन्धित समाचार