Wednesday, September 25, 2024

३ दिन बर्खे झरी पर्दैन : विभाग

काठमाडौं–काठमाडौं उपत्यकामा शनिबार , आइतबार र सोमबार पनि बर्खे झरी पर्ने संभावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय भएपनि पुर्व र पश्चिम भागमा बदली भई मध्यम तथा हल्का वर्ष हुने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार उपत्यकामा भने आंशिक बदली भई राती हल्का वर्षा हुने संभावना मात्र छ । आइतबार र सोमबार राती पुर्व पश्चिममा राती भारी वर्षा हुने संभावना रहेको उनले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार