Wednesday, September 25, 2024

सडकको यो फोहोर कहिले उठ्छ मेयरज्यू ? ( फोटो फिचर)


मैतिदेवी -पुल्चोक सडक खण्ड ।

काठमाडौं–सडक किनारमा रहेका फोहोर उठाउने सामान्य र नियमित प्रक्रिया हो। यसका लागि पर्याप्त आर्थिक, भौतिक र मानविय स्रोत साधन छन् । आवश्यकता स्रोत र साधनको प्रभावकारी परिचालन मात्र हो। तर,आफूसँग भएका कर्मचारी परिचालन गरेर महानगरले सडकको फोहर व्यवस्थापन गर्न सकेको छैन् ।

कालिमाटी – बल्खु सडक खण्ड ।

काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीको बारेमा जनमानसमा व्यापक असन्तुष्टी व्याप्त छ तर पनि अतिरिक्त स्रोत, साधन र कानुनको आबश्यकता नपर्ने यस्ता काम समेत भएको छैन् । यतिवेला काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देखिन्छ । सडक किनारमा थुप्रिएको फोहोरले जनताको स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेको छ तर यसतर्फ महानगरको कुनै ध्यान पुगेको छैन् ।
तस्वीरः अमिष रेग्मी

बत्तीसपुतली सडक खण्ड ।
कालिमाटी – बल्खु सडक खण्ड ।
कालिमाटी – बल्खु सडक खण्ड ।
कालिमाटी – बल्खु सडक खण्ड ।
बत्तीसपुतली सडक खण्ड ।
बत्तीसपुतली सडक खण्ड ।
मैतिदेवी -पुल्चोक सडक खण्ड ।
कालिमाटी – बल्खु सडक खण्ड ।
महालक्ष्मीस्थान, चक्रपथ सडक खण्ड ।
बत्तीसपुतली सडक खण्ड ।

ताजा समाचार

सम्बन्धित समाचार