Wednesday, September 25, 2024

उद्योग सञ्चालनको बाहनामा बालुवा उत्खनन्

नुवाकोटको विदुर नगरपालिका–५ स्थित पिपलटारमा सिद्धिगणेश अक्सिजन ग्याँस उद्योग सञ्चालनको बाहनामा बालुवा उत्खनन् हुँदै । बालुवा उत्खनन्बाट यहाँको सामुदायिक वनक्षेत्र र ९० घरधुरी रहेको कुमालबस्ती जोखिममा परेका छन् । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

ताजा समाचार

सम्बन्धित समाचार