Wednesday, September 25, 2024

बाढी तरेर स्कुल जाँदै विद्यार्थी

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ स्थित घमाहाखोलामा आएको बाढी तरेर स्कुल जाँदै सिसै माविका विद्यार्थी । घमाहाखोलामा पुल नहुँदा बर्षायाममा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । तस्वीर : युवराज पाण्डे, बुटवल, रासस

ताजा समाचार

सम्बन्धित समाचार