Wednesday, September 25, 2024

ढुंगेधारा बन्दैछन् पोखरी

सुख्खायाममा पानी नहुने काठमाडौैका ढुंगेधाराहरु पानी पर्दा पोखरीमा परिणत हुने गर्दछन् । होचो ठाउँमा हुने भएकाले पानी वगेर ढुंगेधारा आसपासमा जम्मा हुने गर्दछ। ढुंगेधारामा पानी जमेपछि पौडी खेलेर रमाउँदै बालकहरु । तस्वीरः अमिष रेग्मी 

ताजा समाचार

सम्बन्धित समाचार