Wednesday, September 25, 2024

लोपोन्मुख गैंडाको कृत्रिम भ्रुण विकास

काठमाडौं–जर्मनी, इटली र चेज गणतन्त्र देशका वैज्ञानिक एवं प्राणी विज्ञहहरुको एक समूहले लोप हुन लागेको उत्तरी सेतो गैंडा(नोद्र्धन ह्वाइट राइनो) को कृत्रिम भ्रुणकाे विकास गरेकाे छ।

यो लगभग लोप भइसकेको गैैंडा हो, जसको भाले जाति अस्तित्वमा छैन। अहिले चेज गणतन्त्रको एक चिडियाखानामा दुईवटा पोथी मात्र रहेका छन्। जसले गर्दा यो प्रजातातिको गैंडा कम्तिमा अस्तित्वमा रहेको छ।

आमा गैंडाको नाम नाजिन र छोरी गैंडाको नाम फातु रहेको छ। वैज्ञानिकहरुले उत्तर र दक्षिणी सेना हात्तीको शुक्रकिट मिसाएर हाइब्रिड खालको भ्रुणकाे विकास गरेका हुन्। गैंडाको भ्रुण बनाइएको यो पहिलोपटक हो।

 

 

ताजा समाचार

सम्बन्धित समाचार